?? त्यसो होइन । सकेसम्म बैंक खाता बाटै भुक्तानी गर्दा राम्रो, तर नगदमा भुक्तानी गर्नैपर्ने अवस्था भएमा प्राथमिक कृषि पैदावार उत्पादन गर्ने कृषकलाई नगद भुक्तानी गर्दा भुक्तानीको सीमा लागु हुँदैन । त्यसैले यस्ता किसानहरू सँग खाद्यान्न हरू खरिद गर्दा जतिसुकै रकम पनि नगद भुक्तानी गर्न सकिन्छ ।